नेपाली संक्रमणकालीन न्यायका १० विशेषता
https://www.onlinekhabar.com/2024/08/1526708
संक्रमणकालीन न्यायको मान्यताका आधारमा नेपाली पहल संसारका दृष्टिमा भिन्न छ । यो प्रक्रिया सफल बनाउन सक्दा विश्वका निम्ति नमूना बन्ने कुरामा कुनै शंका छैन ।
लामो समयदेखि विवादित रहेको संक्रमणकालीन न्यायको मामलामा सहमति बनेपछि यसै हप्ता कानुन निर्माणको काम पनि सकिने भएको छ । एकाथरी यो मामला अझै टुङ्गिदैन कि भनेर चिन्ता गरिरहेका छन् भने अर्काथरी यसको ठिक विपरीत टुङ्गी पो हाल्छ कि भन्ने मनोविज्ञानमा देखिन्छन् । छिटो टुंगिए हुन्थ्यो भन्नेको इच्छा अब पूरा हुने भएको छ भने छिट्टै नटुंगिए परियोजना चलिरहन्थ्यो भन्नेका लागि यो चिन्ताको विषय बनेको छ ।
यसरी खुसी र चिन्ताको विषय बनेको संक्रमणकालीन न्यायका बारेमा हालै प्रतिनिधिसभाबाट पारित भएको र राष्ट्रिय सभाबाट पारित हुने क्रममा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनका बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home