‘जनयुद्ध’ नामको बहसमा निकट विगतको सम्झना
आफूले देखेको भन्न पाउने स्वतन्त्रता पनि त्यही ‘जनयुद्ध’ले स्थापित गरेको सत्य मध्येको एक हो । यो कुरा स्वीकार गर्दै ‘जनयुद्ध’ शब्दको भाव वा परिणामको रक्षा ‘जनयुद्ध’का विरोधीबाट अपेक्षा गर्नु गलत हो । ‘जनयुद्ध’का समर्थकहरूले नै ‘जनयुद्ध’ शब्दको भाव र परिणामको रक्षा गर्नुपर्छ । यही नै जनयुद्धकारीहरूका काँधमा इतिहासले सुम्पेको जिम्मेवारी हो र आजको आवश्यकता पनि हो ।https://www.onlinekhabar.com/2024/09/1537418/a-reminder-of-the-recent-past-in-the-debate-on-the-name-peoples-war



0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home