कसरी सम्भव भयो टीआरसी विधेयक ?
संसद्ले पारित गरेको संक्रमणकालीन न्याय सम्बन्धी कानुनमा हत्या, यातना, बेपत्ता र जबर्जस्तीकरणी जस्ता मुद्दामा मेलमिलाप हुन नसक्ने, यी बाहेकका मामलामा पीडितको सहमतिमा अनिवार्य हुने, बलात्कार जस्ता विषयमा हदम्याद पर्याप्त भएन र आयोगले मुद्दा चलाउने विषयमा सरकारमा हैन, सिधै महान्यायाधिवक्ताकोमा सिफारिस गर्नुपर्ने जस्ता मुख्य चार मामलामा जब सर्वोच्च अदालतले आदेश जारी गर्यो, त्यसपछि कानुन संशोधनको मामला आरम्भ भएको हो ।
आरम्भमा यो आदेशको पुनरावलोकन त्यसपछि संशोधन दलहरूको प्राथमिकता बन्यो । अदालतले पुनरावलोकन अस्वीकार गरेपश्चात् संशोधनले गति लिएको हो । नेकपाको झण्डै दुई तिहाइको सरकार भएका बखत यो मामलामा काम गर्न यो पंक्तिकारलाई पनि जिम्मेवारी आइपर्यो ।
.jpg)


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home