Monday, December 1, 2025

चुनावको माहोल : नेतृत्व, शक्ति–सन्तुलन र भूराजनीतिक संकेत



पुराना शीर्ष नेताहरू केपी, प्रचण्ड र देउवा नै फेरि पनि चर्चाको केन्द्रमा छन् । तर, यसपालि तस्बिर बदलिएको छ । युवा पुस्ताका आकांक्षा, वैकल्पिक नेतृत्वको खोजी, स्थानीय सरकारको प्रभाव, निराश मतदाताको मनोविज्ञान तथा अमेरिका–चीन–भारतको रणनीतिक रुचिले चुनावी वातावरणलाई थप जटिल बनाएको छ ।https://www.onlinekhabar.com/2025/12/1817740/election-atmosphere-leadership-balance-of-power-and-geopolitical-signals 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home