Tuesday, September 10, 2024

जनयुद्ध’ नामको बहसमा निकट विगतको सम्झना


नेपाली राजनीतिमा विदेशी शक्तिको भूमिका आवश्यकता भन्दा बढी छ । उनीहरूले सबैभन्दा पहिला माओवादीलाई आतंककारी भने । आजका मितिसम्म पनि माओवादीका लागि विदेश यात्रा र प्रवेशाज्ञाका समस्याहरू छन् । तिनैको प्रभावमा हुर्केका, बढेका र संरक्षणमा रहेका जनहरूका लागि माओवादी आतंककारी नै थियो भन्नु उनीहरूको बाध्यता हो । किनकि उनका मालिकले ‘जनयुद्ध’लाई ‘जनयुद्ध’ भनेको थिएन, छैन । भविष्यमा पनि भन्ने छैन ।https://www.onlinekhabar.com/2024/09/1537418/a-reminder-of-the-recent-past-in-the-debate-on-the-name-peoples-war 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home