संवैधानिक-राजनीतिक संकट : अधुरो क्रान्ति र अधुरो संविधान

नेपालको राजनीतिक इतिहास क्रान्ति, संक्रमण र संकटको चक्रले घेरिएको छ । ०६५ जेष्ठ १५ गते राजतन्त्रको उन्मूलन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएदेखि, देशले शासनमा बारम्बार गतिरोध, अस्थिर सरकार र संवैधानिक विवादहरूको सामना गर्नु परेको छ ।
लगभग एक दशक लामो शान्ति प्रक्रिया पछि ०७२ असोज ३ मा नेपालले जनताद्धारा निर्वाचित संविधानसभावाट आफ्नो नयाँ संविधान जारी गरे पनि, यो दस्तावेज पूर्ण सहमतिको सट्टा असहमति र भिन्न मतका बीचबाट सबैले आ-आफना ठाउँबाट सम्झौता गर्दै बनेका कारण सम्पूर्णरुपमा विवादको केन्द्र बनेको छ । https://www.onlinekhabar.com/2025/10/1784557/constitutional-political-crisis-unfinished-revolution-and-incomplete-constitution


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home