स्थायित्वको नारा, असन्तोषको यथार्थ
स्थायित्वको नारा, असन्तोषको यथार्थ: जेनजी आन्दोलनलगत्तै नेतृत्व छोड्न अत्यन्त दवावमा रहेका केपी ओली नेतृत्वको नेकपा (एमाले) को एघारौं महाधिवेशनलाई संस्थापन पक्षले औपचारिकरूपमा ‘एकता, अनुशासन र स्थायित्व’को महाधिवेशन भनेर चित्रण गर्न कोसिस गर्यो । तर महाधिवेशनका दृश्य– अदृश्य पक्ष, नेतृत्व चयनको प्रक्रिया र राजनीतिक सन्देशले भने फरक यथार्थ उजागर गर्यो । यो महाधिवेशन संगठन सुदृढीकरणभन्दा...


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home