जनताको खोस्ने, बिचौलियालाई पोस्ने पुलिन्दा
जनताको खोस्ने, बिचौलियालाई पोस्ने पुलिन्दा: आर्थिक वर्ष २०८१/८२ को बजेट संघीय संसदका संयुक्त वैठकमा विहीबार पेश भएको छ । सरकारले पेश गरेको बजेटमा १९ खर्व ६४ अर्व ११ करोडको अंक समावेश छ । बजेटमा साधारण खर्च झण्डै १० खर्ब विन्यास गरेको छ भने विकास खर्च ४ खर्बमा सीमित छ । माओवादी नेतृत्वको सरकारले पेश गरेको चालु आर्थिक वर्षको भन्दा १८ […]


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home